उधिनु

Romanized: udhinu

हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु, धारिलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत उद्धर+इ+नु]

1
हतियार उध्याउँदा काट्न वा खुइल्याउन सक्ने हुनु; सान लाग्नु, धारिलो हुनु।

सम्बन्धित शब्दहरू