उनन्चालिस

Romanized: unanchaalisa, unanchaalis, unanchalisa, unanchalis

तिस र नौको योग हुँदाको सङ्ख्या; ३९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ऊनचत्वारिंशत्]

१.
तिस र नौको योग हुँदाको सङ्ख्या; ३९ को अङ्क।
२.
(विशेषण) तिस र नौका योगसङ्ख्याको; एक कम चालिस ।

सम्बन्धित शब्दहरू