उनन्चास
Romanized: unanchaasa, unanchaas, unanchasa, unanchas
चालिस र नौको योग हुँदाको सङ्ख्या; ४९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऊनपञ्चाशत्]
१.
चालिस र नौको योग हुँदाको सङ्ख्या; ४९ को अङ्क।
२.
(विशेषण)
चालिस र नौका योगसङ्ख्याको।