उनन्तिस

Romanized: unantis, unantisha, unantish, unantisa

बिस र नौको योगसङ्ख्या; २९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ऊनत्रिंशत्]

१.
बिस र नौको योगसङ्ख्या; २९ को अङ्क।
२.
(विशेषण) बिस र नौका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू