उपचार खर्च
Romanized: upachaara kharcha, upachaara kharch, upachara kharcha, upachara kharch
कुनै कर्मचारीलाई सरकारी कामका सिलसिलामा बिरामी परेमा वा चोटपटक लागी घाइते भएमा उपचार वा तन्दुरुस्तीका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कर्मचारीलाई सरकारी कामका सिलसिलामा बिरामी परेमा वा चोटपटक लागी घाइते भएमा उपचार वा तन्दुरुस्तीका लागि सम्बन्धित कार्यालय वा संस्थाबाट एकमुस्ट वा पटक पटक गरी दिइने खर्च।