उपचिति

Romanized: upachiti, upaciti

उन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उन्नति।
२.
पूजा; सम्मान।
३.
सङ्ग्रह; वृद्धि; सञ्चय।

सम्बन्धित शब्दहरू