उपपुराण
Romanized: upapuraana, upapuraan, upapuran, upapurana
अठार महापुराणदेखि अतिरिक्त अरू ससाना पुराण (सनत्कुमार, नारसिंह, नारदीय, शिव, दुर्वासा, कपिल, मानव, औशनस,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अठार महापुराणदेखि अतिरिक्त अरू ससाना पुराण (सनत्कुमार, नारसिंह, नारदीय, शिव, दुर्वासा, कपिल, मानव, औशनस, वरुण, कालिक, शाम्ब, नन्दी, सौर, पराशर, आदित्य, माहेश्वर, भार्गव र वशिष्ठ आदि)।