उपभुक्त

Romanized: upabhukt, upabhukta

जुठो; उच्छिष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जुठो; उच्छिष्ट।
२.
भोग वा उपयोग गरिएको।

सम्बन्धित शब्दहरू