उपरिया

Romanized: upariyaa, upariy, upariya

उनाउ व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [उपर+इया]

१.
उनाउ व्यक्ति।
२.
सामान किनेर बिचैमा नाफा खाई बिक्री गर्ने व्यापारी।
३.
सामान बोकी घर घर घुमेर बेच्ने व्यक्ति।
४.
माथिल्लो; उपरको।

सम्बन्धित शब्दहरू