उपशान्त

Romanized: upashaanta, upashaant, upashanta, upasaanta

नियन्त्रण भएको; सुनियन्त्रित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियन्त्रण भएको; सुनियन्त्रित।
२.
शमन गरिएको।

सम्बन्धित शब्दहरू