उपस्थितिविवरण
Romanized: upasthitivivaran, upasthitiviwarana, upasthitiwivarana, upasthitiviwaran
हाजिरविवरण; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने हाजिरीविवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हाजिरविवरण; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलब खुवाउनका लागि माथिल्लो कार्यालयमा पठाइने हाजिरीविवरण।