उपेक्षणीय
Romanized: upekshaniya, upekshaniy, upeksaniy, upekshaneeya
उपेक्षा गर्न योग्य वा उचित; घृणा गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उपेक्षा गर्न योग्य वा उचित; घृणा गर्न लायक।