उपेन्द्र
Romanized: upendr, upendra
इन्द्रका कान्छो भाइको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रका कान्छो भाइको नाम।
२.
वामनरूप विष्णु।