उप्रीथुप्री
Romanized: upreethupri, uprithupree, upriithupri, uprithuprii
एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [उपरि थुप्रो]
1
एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर।