उफ्राउफ्री
Romanized: uphraauphri, ufraauphri, uphraaufri, ufrauphri
उफ्री उफ्री हिँड्ने काम; परस्पर उफ्रने क्रिया; सामूहिक उफ्राइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [उफ्र+उफ्र]
1
उफ्री उफ्री हिँड्ने काम; परस्पर उफ्रने क्रिया; सामूहिक उफ्राइ।