उफ्राउनु
Romanized: uphraaunu, ufraaunu, ufraunu, uphraunu
उफ्रन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [उफ्र+आउ+(नु)]
१.
उफ्रन लगाउनु।
२.
हे. उफार्नु।