उबार
Romanized: ubaara, ubaar, ubar, ubara
जोगिएर रहेको अंश वा मात्रा; बचत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जोगिएर रहेको अंश वा मात्रा; बचत।