उबार्नु

Romanized: ubaarnu, ubarnu

कुनै निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गरेर बचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत उपसिकरण]

१.
कुनै निश्चित कामका लागि ठेकिएको वस्तु किफायत गरेर जोगाउनु; खर्च गरेर बचाउनु।
२.
जगेरा राख्नु; जतन गर्नु।

सम्बन्धित शब्दहरू