उबाउटो
Romanized: ubaauto, ubauto
दालको पिठो वा मस्यौटो मोहीमा पकाएर बनाइने तिहुनको एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दालको पिठो वा मस्यौटो मोहीमा पकाएर बनाइने तिहुनको एक प्रकार।