उबाउनु

Romanized: ubaaunu, ubaunu

पानी, अनाज आदिमा अँजुली वा भाँडा गाडेर झिक्नु; उघाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत उद्वाहन]

1
पानी, अनाज आदिमा अँजुली वा भाँडा गाडेर झिक्नु; उघाउनु।

सम्बन्धित शब्दहरू