उबिहुनी
Romanized: ubihunee, ubihunii, ubihuni
तरुनी हुन लागेकी; भरखरको उमेरकी; षोडशी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तरुनी हुन लागेकी; भरखरको उमेरकी; षोडशी।