उभयलिङ्गी

Romanized: ubhayalinggi, ubhayalinggee, ubhayalingee, ubhayalingii

व्याकरणमा दुवै लिङ्गमा प्रयोग हुने; स्त्रीलिङ्ग र पुलिङ्ग नछुट्टिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्याकरणमा दुवै लिङ्गमा प्रयोग हुने; स्त्रीलिङ्ग र पुलिङ्ग नछुट्टिने ।
२.
स्त्री र पुरुष दुवैको चिह्न भएको।

सम्बन्धित शब्दहरू