उभयनिष्ठ

Romanized: ubhayanishtha, ubhayanishth, ubhayanisth, ubhayanistha

दुवैमा बराबर आस्था वा निष्ठा राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दुवैमा बराबर आस्था वा निष्ठा राख्ने।
२.
दुवैमा रहेको।

सम्बन्धित शब्दहरू