समयनिष्ठ
Romanized: samayanishtha, samayanishth, samayanisth, shamayanishtha
समयको सदुपयोग गर्ने वा समय सित्तैंत खेर नफाली नियमानुकूल प्रत्येक काम गर्ने; तोकिएको समय, स्थान र काममा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
समयको सदुपयोग गर्ने वा समय सित्तैंत खेर नफाली नियमानुकूल प्रत्येक काम गर्ने; तोकिएको समय, स्थान र काममा संलग्न हुन विलम्ब नगर्ने बानी भएको।