उभ्याउनु

Romanized: ubhyaaunu, ubhyaunu

उभिने पार्नु; उभिन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
उभिने पार्नु; उभिन लाउनु।
२.
ठड्याउनु; ठाडो पार्नु।

सम्बन्धित शब्दहरू