उमठ्नु
Romanized: umathnu
भित्रको वस्तु कुनै विकारद्वारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत उम्मत्थ+नु]
1
भित्रको वस्तु कुनै विकारद्वारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु।