निमठ्नु

Romanized: nimathnu

कुनै वस्तु जोरले समातेर बाटिने गरी घुमाउनु; बटार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [निमोठ्+नु]

१.
कुनै वस्तु जोरले समातेर बाटिने गरी घुमाउनु; बटार्नु।
२.
बोट-बिरुवाको मुन्टो निमोठ्नु, टाउको मर्काउनु।
३.
कपडा आदि बटारेर निचोर्नु ।
४.
(अकर्मक क्रिया) आन्द्रा बटारिने गरी पेट दुख्नु, पीडा हुनु।

सम्बन्धित शब्दहरू