उर्गल

Romanized: urgal, urgala

चिउरा, धान आदि कुट्ने काठको ओखल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उद्गल]

1
चिउरा, धान आदि कुट्ने काठको ओखल।

सम्बन्धित शब्दहरू