उर्नी
Romanized: urnee, urnii, urni
एउटा मात्र तारको धागो हुने र रेटेर बजाइने एक खालको बाजा; एकतारे बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धि.]
1
एउटा मात्र तारको धागो हुने र रेटेर बजाइने एक खालको बाजा; एकतारे बाजा।