उर्वरक

Romanized: urvarak, urwaraka, urwarak, urbaraka

उर्वर गराउने; मलिलो तुल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उर्वर गराउने; मलिलो तुल्याउने।
२.
(नाम) माटाको उर्वराशक्ति बढाउनका निम्ति खेतमा प्रयोग गरिने वस्तु; मल।

सम्बन्धित शब्दहरू