उर्वरा
Romanized: urvaraa, urwaraa, urvar, urwara
धेरै उब्जाउ हुने भूमि; उब्जाउ जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै उब्जाउ हुने भूमि; उब्जाउ जग्गा।
२.
(विशेषण)
हे. उर्वर।