उलटपलट
Romanized: ulatapalat, ulatapalata
अव्यवस्था; गोलमाल; उलटपुलट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [उल्ट+पल्ट]
१.
अव्यवस्था; गोलमाल; उलटपुलट।
२.
ठुलो परिवर्तन; हेरफेर; उलटफेर; अदलाबदली।