तख्तापलट
Romanized: takhtaapalata, takhtaapalat, takhtapalat, takhtapalata
कसैलाई सत्ताबाट हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैलाई सत्ताबाट हटाउने काम।
२.
तख्ता उल्टने वा पल्टने काम।