तख्ता

Romanized: takhtaa, takht, takhta

केही सामान राख्नका लागि भित्तामा फल्याक ठोकेर बनाइएको एक प्रकारको दराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी तख्त]

१.
केही सामान राख्नका लागि भित्तामा फल्याक ठोकेर बनाइएको एक प्रकारको दराज।
२.
फल्याक; फलेक।
३.
फूल रोपिएको पाटादार ड्याङ।

सम्बन्धित शब्दहरू