ऊनमासिक श्राद्ध
Romanized: unamaasika shraaddha, unamaasika shraaddh, unamaasika shraddha, unamasika shraaddha
आधा महिनामा वा महिना पुग्ने एक, दुई वा तीन दिन अगाडि गरिने श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आधा महिनामा वा महिना पुग्ने एक, दुई वा तीन दिन अगाडि गरिने श्राद्ध।