ऍचनु
Romanized: chanu, canu
कुनै व्यक्ति वा वस्तुलाई अँठ्याउनु, बेसरी थिच्नु; दबाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ऍचं नु]
२.
कुनै व्यक्ति वा वस्तुलाई अँठ्याउनु, बेसरी थिच्नु; दबाउनु।
३.
कुनै स्थान आदिमा कब्जा गर्नु; दखल गर्नु।
४.
परस्पर तानातानी गर्नु; तान्नु।