एइठन

Romanized: eithan, eithana

निदाएको बेला रक्तसञ्चार अवरोध हुँदा हुने छटपटी; ऐठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
निदाएको बेला रक्तसञ्चार अवरोध हुँदा हुने छटपटी; ऐठन।

सम्बन्धित शब्दहरू