एइ
Romanized: ei
आफूभन्दा सानालाई सम्बोधन गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
आफूभन्दा सानालाई सम्बोधन गरिने शब्द।
२.
कसैलाई बोलाउँदा, ध्यानाकर्षण गर्दा, सचेत गराउँदा भनिने शब्द।