एउटा

Romanized: eutaa, eut, euta

कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एक मात्र; यौटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [एक + वटा]

1
कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एक मात्र; यौटा।

सम्बन्धित शब्दहरू