एउटी

Romanized: eutee, eutii, euti

स्त्रीलिङ्गमा एक जनालाई बुझाउँदा प्रयोग हुने शब्द; एक ओटी; यौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [एक+ओटी]

1
स्त्रीलिङ्गमा एक जनालाई बुझाउँदा प्रयोग हुने शब्द; एक ओटी; यौटी।

सम्बन्धित शब्दहरू