छेराउटी
Romanized: chheraauti, chherauti, chheraautee, cheraauti
पेटका कुनै गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पेटका कुनै गडबडीले लगातार पातलो दिसा लाग्ने रोग; हैजा; पखाला; छेरौटी।
२.
गोठालाले गाईबस्तुलाई वा गाली गर्नेले गाली खानेलाई भन्ने शब्द।