छेर

Romanized: chhera, chher, cher, chera

पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षर]

1
पेटको कुनै रोग आदिका कारणले पातलो भएको दिसा; पखाला।

सम्बन्धित शब्दहरू