छेर्नु

Romanized: chhernu, chernu

अपच भएर वा कुनै बिरामीका कारणले पातलो दिसा लाग्नु, तरल दिसा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत क्षरण]

१.
अपच भएर वा कुनै बिरामीका कारणले पातलो दिसा लाग्नु, तरल दिसा हुनु।
२.
डराउनु, दुरदुहाई हुनु।
३.
कसैको मालधन पहिले लिएर पचाउन नसकी फिर्ता गर्नु; पचाउन कोसिस गरे पनि नसक्नु; फिर्ता गर्नु।
४.
काबु हुनु; विवश हुनु; लुरुक्क पर्नु।

सम्बन्धित शब्दहरू