छेरा
Romanized: chheraa, chhera, chher, cher
चौँरीगाईको पुच्छरका रौंबाट बुनेको राडी; चमरका भुत्लाबाट तयार गरिएको लम्पट; लिउ; लेउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब. ?]
1
चौँरीगाईको पुच्छरका रौंबाट बुनेको राडी; चमरका भुत्लाबाट तयार गरिएको लम्पट; लिउ; लेउ।