छेराउनु

Romanized: chheraaunu, chheraunu, cheraaunu, cheraunu

डरमा पार्नु; काबुमा ल्याउनुः वश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
डरमा पार्नु; काबुमा ल्याउनुः वश गर्नु।
२.
पचाउन खोजेको धनसम्पत्ति फिर्ता गर्न लाउनु।
३.
छेर्न लाउनु; पातलो दिसा गराउनु।

सम्बन्धित शब्दहरू