एक आँखो लगुन

Romanized: eka aamkho laguna, eka aamkho lagun, eka aankho laguna, eka amkho lagun

एक नजर लगाउनु; पुलुक्क हेर्नु; एकचोटी मात्र हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
एक नजर लगाउनु; पुलुक्क हेर्नु; एकचोटी मात्र हेर्नु।
२.
थोरै बेर मात्र सुत्नु; आँखा झिमिक्क मात्र गरिनु।

सम्बन्धित शब्दहरू