ध्वाँ लगुन
Romanized: dhvaam laguna, dhvaam lagun, dhvaan laguna, dhwaam laguna
मह काढ्दा मौरी भगाउन, गाईबस्तुका थलाबाट किरा भगाउन धुवाँ लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मह काढ्दा मौरी भगाउन, गाईबस्तुका थलाबाट किरा भगाउन धुवाँ लगाउनु।