एक ताल
Romanized: eka taala, eka taal, eka tal, eka tala
एकपल्ट; एक तालि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकपल्ट; एक तालि।
२.
एकसुर।
३.
नृत्य, गीत, वाद्यको सामूहिक ताल; समन्वित ताल।