एक धान्नी
Romanized: eka dhaanni, eka dhaannee, eka dhannee, eka dhannii
एक धार्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक धार्नी।
२.
टाउको भुईँतिर र खुट्टा माथि गरेर उफ्रिँदै पल्टिने काम।