घर धान्नु
Romanized: ghara dhaannu, ghara dhannu, gharadhannu, gharadhaannu
घरव्यवहारका निम्ति चाहिने आवश्यक खर्च जुटाउनु; घरव्यवहार चलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
घरव्यवहारका निम्ति चाहिने आवश्यक खर्च जुटाउनु; घरव्यवहार चलाउनु।